काठमाडौं । सशस्त्र प्रहरीले तस्करी गरेर नेपाल ल्याइँदै गरेको ठुलो परिमाणमा अवैध सामान बरामद गरेको छ।
पर्सा जिल्लास्थित सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका-१६ सीमा नाकाबाट साढे ३ लाख रुपैयाँँ बराबरको अवैध तस्करीको सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार वीरगन्जस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले बरामद गरेको सबै अवैध सामानलाई भन्सार कार्यालय बुझाएको छ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com