नेभिगेशन
हाम्रो बारेमा

सुरक्षाखबर डटकम सुरक्षा सम्बन्धी विषयमा सधैं अग्रसर रहेर सही, तथ्यपरक र शीघ्र सूचना सम्प्रेषण गर्ने जमर्कोका साथ डिजिटल पत्रकारिताको दुनियाँमा प्रवेश गरेको छ।

काठमाडौंको सिनामंगलबाट सञ्चालन गरिएको यस विश्वसनीय र भरपर्दो अनलाइन पोर्टल रहने हाम्रो विश्वास रहेको छ । सुरक्षाखबर डटकमले सुरक्षा सम्बन्धी समसामयिक विषय उठान गर्दै सुरक्षासँँग सम्बन्धित सूचना ,भ्रष्टाचार,अदालत , विपद लगायतका समाचार हरपल पाठकसमक्ष सम्प्रेषण गर्ने जमर्कोका साथ अगाडि बढेका हौं।

यसका साथै यस मिडियाले समाचार प्रकाशन गर्ने मात्रै नभएर विभिन्न सुरक्षा निकायतर्फमा रहेर उत्कृष्ट तथा अब्बल कार्य गर्ने सुरक्षा निकायका कर्मचारीलाई पनि पुरस्कृत गर्ने जमर्को लिएर अगाडि बढेका छौं ।

केही सल्लाह सुझाव भए हामीलाई [email protected] मा सम्पर्क तथा ९७०६६६८८२३ मा फोन गरेर सुझाव दिन सक्नुहुनेछ ।

पत्रकारिताको धर्मबाट हामी डगमगाउने छैनौं,

सत्यतथ्य र सन्तुलित समाचारको कर्म छोडने छैनौं।

सुरक्षाखबर दर्ता नम्बर -४७३९-२०८१-२०८१(सूचना विभाग)

प्रतिक्रिया दिनुहोस्