काठमाडौं। सशस्त्र प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। गृह मन्त्रालयले ११ जना एसएसपीको सरुवा गरेको हो।
सरुवामा सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनीका एसएसपी कमल प्रसाद तिउसीनाको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा सरुवा भएको छ। एसएसपी मनिष थापाको कार्य विभागमा सरुवा भएको छ।