नेभिगेशन
सशस्त्र प्रहरी

यस्तो छ सशस्त्र प्रहरीको इन्स्पेक्टरको परीक्षाको आईक्यूको नतिजा (उत्तीर्णको नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलको साधरण समूहको खुला र समावेशी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) छनौट परीक्षा जारी छ।

लोकसेवा आयोगले लिएको आई.क्यू परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थीहरुको नाम सार्वजनिक गरिएको छ।

लोकसेवा आयोगले उत्तीर्ण परीक्षार्थीहरुको आज एक सूचना जारी गर्दै सार्वजनिक गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

क्प-को उत्तीर्ण भए? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्