नेभिगेशन
सशस्त्र प्रहरी

दुई हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै २ हजार्व सशस्त्र प्रहरी परिचालन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा आज दिउँसो केही बेरअघि प्रदर्शन सुरु गरिएको छ।

सशस्त्र प्रहरीलाई महत्त्वपूर्ण प्रतिष्ठान र प्रदर्शनमा भिड नियन्त्रण गर्न  सशस्त्रका २ हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सशस्त्र प्रहरीकि उपत्यकास्थित नम्बर–९ बाहिनीले सुरक्षा योजना सहित आफ्नो सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्