नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका २०१ जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका २ सय  जना डीएसपीको सरुवा भएको छ। सशस्त्र  प्रधान कार्यालय हलचोकले आज डीएसपीहरुको सरुवा गरेको हो।

सशस्त्र प्रहरी प्रमुख राजु अर्यालको असार ६ गतेको निर्णय अनुसार २०१ जना डीएसपी सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तो सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्