नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले खोल्यो ठुलो संख्यामा इन्स्पेक्टर र असईमा भर्ना (भर्ना सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठुलो संख्यामा इन्स्पेक्टर र असईका लागि भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै साधारण उपसमुहको इन्स्पेक्टरमा ५१ र असईमा १३१ जनाका लागि भर्ना आह्वान गरेको हो।

त्यसैगरी सशस्त्र प्रहरीले कानुन उपसमुहतर्फको इन्स्पेक्टरमा ७, लेखा उपसमुहतर्फको इन्स्पेक्टरमा १३ जनाका लागि भर्ना आह्वान गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सशस्त्र प्रहरीले प्राविधिकतर्फको चिकित्सकका लागि ८ इन्स्पेक्टर र स्टाफ नर्सका ९ जना सईका लागि भर्ना आह्वान गरेको जनाएको छ।

यस्तो सूचना (यसरी दिनुहोस् आवेदन)

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्