नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका एक दर्जन बढी डीएसपीले पाए नयाँ कमाण्ड (सरुवा सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले १६ जना डीएसपीलाई काज खटाएर नयाँ जिम्मेवारी दिदै युनिट कमाण्डर बनाएर पठाएको छ। त्यसैगरी धेरैजसो इन्स्पेक्टरगरुलाई पनि सशस्त्र प्रहरी प्रधान कार्यालयले नयाँ जिम्मेवारी दिएर युनिट कमाण्डर बनाएको हो।

यसैगरी प्रधान कार्यालयले अवधि पुगेका सीमा सुरक्षा गुल्मका डीएसपी र बिओपी प्रमुख रहेका इन्स्पेक्टरहरुलाई आफ्नै पुरानो युनिटमा फिर्ता हुन निर्देशन दिएको हो।

यस्तो छ सरुवा सूची-

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्