नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ८७ बरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस (सिफारिस सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका ८७ वरिष्ठ हवल्दार  असईका लागि बढुवा सिफारिस गरेको छ।

सशस्त्र प्रहरी बलको बढुवा समितिको बैठकले  निर्णय गर्दै ८७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसप्रति चित्त नबुझ्नेले नियमावलीको नियम ५५ अनुसार ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने व्यवस्था रहेको सशस्त्र प्रहरी पधान कार्यालयले जानकारी दिएको छ।

बढुवा सिफारिस सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्