नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी इन्स्पेक्टरको आई.क्यूको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को आई.क्यू परीक्षाको नतिजा प्रकाशन गरिएको छ। 

गत पुस ४ गतेको विज्ञापन नं. ०७/(०८२/८३)को विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी इन्स्पेक्टरको चैत २७ मा संचालित आई.क्यू परीक्षाको नजिता सार्वजनिक गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयले आई.क्यू परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई अर्को सूचनाद्वारा लिखित परीक्षाबारे जानकारी गराइने जनाएको छ।

यस्तो छ आई.क्यू परीक्षामा उत्तीर्ण भएकाहरुको नामावली -

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्