नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस (को-को परे)?

काठमाडौँ । सशस्त्र प्रहरीका सात जना प्रहरी एसपीलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले दीपककुमार थापालाई पहिलो प्राथमिकतामा राख्दै बढुवाका लागि प्रस्ताव गरेको हो।

समितिले अन्य प्रस्तावित अधिकृतहरूमा सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्ग दाहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्कीलाई पनि समावेश गरेको छ।

एसएसपी पदको बढुवा सिफारिस गर्ने समितिको अध्यक्षता गृह मन्त्रालयका सचिवले गर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्