नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी नेत्र बहादुर कार्की

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी डीआईजी नेत्र बहादुर कार्कीले पाएका छन् ।

यसअघिका प्रवक्ता रहेका डीआईजी विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा हभएपछि रिक्त प्रवक्ताको जिम्मेवारी  कार्कीलाई दिइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार  प्रवक्ता कार्कीलाई  ९८५१२७२००७  नम्बरको मोबाइल र  [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्