नेभिगेशन
नेपाल प्रहरी

३० जना प्रहरी सम्पर्कविहीन (नामावलीसहित)

काठमाडौं   नेपाल प्रहरीका ३० जना कर्मचारी आफूखुशी  सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज महिनादेखि ती कर्मचारी आफूखुशी गैरहाजिर हुँदै  सम्पर्कविहीन भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर भएका २ सहायक हवल्दारसहित ३० प्रहरीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।

सम्पर्कविहीन हुने प्रहरीले ७ दिन भित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालय उपस्थित हुन निर्देशन दिदै प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नआउने प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।

सूची-

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्