नेभिगेशन
नेपाल प्रहरी

ठगी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

काठमाडौं काभ्रे प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

 पक्राउ पर्नेमा काभ्रेको चौरादेउराली गाउँपालिका-४ घर भएर हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ ।का ५१ वर्षीय पुष्पराज गौतम रहेका छन् ।

गौतम जिल्ला अदालत काठमाडौंले २०५९ मंसिर ९ गते ठगी मुद्धामा दोषी ठहर गर्दै सजायको फैसला सुनाएयता फरार थिए। 

काभ्रे प्रहरीको टोलले गौतमलाई शुकवार पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला अदालत काभ्रेमा बुझाइएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्