नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका ५ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन ।

सिफारिस हुनेमा सबैभन्दा अगाडि  पहिलो नम्बरमा
 ईश्वर कार्की छन् । त्यसपछि एसएसपी राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।

उनीहरुलाई आज डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नकसालले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्