नेभिगेशन
नेपाल प्रहरी

भारत तस्करी हुँदै गरेको ६७० किलो गाँजा बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले एकैपटक ठुलो परिणाममा गाँजा बरामद गरेको छ । गए राति जिल्लास्थित बलान बिहुल गाउँपालिका-१ चन्हीबाट ६ क्विन्टल ७० किलो (६७० किलो) गाँजा बरामद गरेको छ।

भारत लैजानका लागि तयार बनाएर परालले छोपेर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ।

आज सप्तरी प्रहरीले गाँजा बरामद बारे पत्रकार सम्मेलन गरेर सबै विवरण उपलब्ध गराउने जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...