नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा ५ वर्षीया नाबालिकलाई यौन दुर्व्यबहार गरेको आरोपमा ६५ वर्षीय व्यक्ति पक्राउ

दाङ तुलसीपुरमा  पाँच बर्षीया नाबालिकामाथि यौंन दुर्व्यबहार गरेको आरोपमा ६५ बर्षीय एक  जनल्लाई प्रहरीले पक्राउ गरेको छ।।तुलसीपुर उपमहानगरपालिका-२ का ६५ बर्षीय टंकबहादुर योगीलाई प्रहरीले  पक्राउ गरेको हो

चैत २९ गते दिउँसो सवा २ बजेरित घर भित्र कोठामा लगेर टंकबहादुरले बलात्कार गरेको भन्दै पीडित बालिकाले आमाले चैत ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा आइ जोहरी दिएकी थिइन ।

त्यसपछि शनिबार बेलुकी पौने ८ बजेतिर खैरीपुर पुगेर प्रहरीले टंकबहादुरलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ब्यक्तिबारे थप अनुसन्धान तथा सोधपुछ भइ रहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिएका छ्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्