नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका एसएसपी रमेश थापा नियुक्त

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा नियुक्त भएका छन् । 

आईजीपी दिपक थापाको सचिवालयमा रहेका एसएसपी थापालाई प्रहरी प्रधान कार्यालयले आजदेखि केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो।

नेपाल प्रहरीले जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी  तोकिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

एसएसपी थापालाई  ९८५१२९२१११ मार  सकिनेतथाइमेलमार्फत [email protected] मा सम्पर्क गर्न सकिने प्रहरीले प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्