नेभिगेशन
नेपाल प्रहरी

मंगलबजारमा आन्दोलनकारीले जलाए प्रहरीको भ्यान

काठमाडौँ । ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाएका छन् । 

आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ।  सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्