नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीले भन्यो- 'अनलाइन पुलिस रिपोर्ट निःशुल्क पाइन्छ,कसैले पैसा मागे १०० मा खबर गर्नु'

काठमाडौं । नेपाल प्रहरीले अनलाइन प्रणालीमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report) निःशुल्क रूपमा उपलब्ध गराइरहेको जनाएको छ।

आज सूचना जरी गर्दै नेपाल प्रहरीले भनेको छ-"सेवाग्राहीले नेपाल प्रहरीको आधिकारिक वेबसाइट  https://opcr.nepalpolice.gov.np/#/login मा गई कुनै पनि शुल्क नतिरी आवेदन दिन सक्ने र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।"

प्रहरीका अनुसार यस सेवाका लागि कसैले आर्थिक लाभ लिन खोजेमा १०० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि +९७७–०१–५७१२५६५, ९८५१२८२१२० वा [email protected] मा सम्पर्क गर्न सकिनेछ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...