नेभिगेशन
सुरक्षा विशेष

तीन जना सीडीओको सरुवा, पश्चिम नवलपरासीमा रेग्मी

काठमाडौं  तीन जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को गृह मन्त्रालयले सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रमेश लेखकले दुई सहसचिवलाई सीडीओ बनाएर पठाएका छन् ।

गृहमन्त्री लेखकले पश्चिम् नवलपरासीको सीडीओमा हिरालाल रेग्मीलाई पठाएका छन् । रेग्मी सरुवाअघि रौतहटको सीडीओ थिए। त्यस्तै पश्चिम् नवलपरासीकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओ बनाएर पठाइएको छ। मकवानपुरमा यसअघिका सीडीओक्क

गृह मन्त्रालयले रौतहटमा अझै सीडीओका रूपमा कसैलाई पठाएको छैन ।  तेह्रथुमको सीडीओमा गृह मन्त्रालयबाट उपसचिव  प्रकाश अधिकारीलाई पठाउने निर्णय गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"