थप सुरक्षा विशेष
कारागारमा छन् क्षमताभन्दा बढी कैदीबन्दी
सोमबार, असोज १२, २०८३
भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्की दिएको अडियो प्रकरण संसद्मा प्रवेश
बिहीबार, असोज ८, २०८३
राप्ती सोनारीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन रास्वपाको माग
सोमबार, असोज ५, २०८३
१२ क्विन्टल बढी गाँजासहितको ट्रक सुरक्षा फौजको नियन्त्रणमा
बुधबार, भदौ २४, २०८३
भर्खरै
- मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गयो
- खगेन्द्र सुनार प्रकरणमा रास्वपाको कदम, अनुशासन आयोगलाई जिम्मा
- किशोरीलाई जंगलमा लगेर खुकुरी देखाएर यातना, पाँच जना प्रहरी नियन्त्रणमा
- अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १६ जना पक्राउ
- ट्राफिक प्रहरीले फेला पारेका चोरीका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता
साताको लोकप्रीय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग जोडिएका विषय सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्रैबाट त्यसको छानबिन गर्ने निर्णय गरेको छ। सांसद सुनारबारे सञ्चारमाध्यममा आएका समाचार र श्रव्यसामग्रीलाई लिएर पार्टीले केन्द्रीय अनुशासन आयोगलाई अनुसन्धान अघि बढाउन भनेको हो।