नेभिगेशन
सुरक्षा विशेष

सात जिल्लाका सीडीओको सरुवा, कपिलवस्तुमा तामाङ

काठमाडौँ । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ जना सहसचिवको गृह मन्त्रालयले सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले आज कपिलवस्तुमा दिलकुमार तामाङलाई सीडीओ बनाएर पठाएको छ।

त्यस्तै कपिलवस्तुका सीडीओ विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ। गृह मन्त्रालयमा रहेका जगदिश्वर उपाध्यायको सुर्खेतमा सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"