नेभिगेशन
सुरक्षा विशेष

राजावादीको प्रदर्शनमा भएको क्षतिको अनुगमन गर्न गृहमन्त्री पुगे तीनकुने

काठमाडौं । राजावादीको प्रदर्शनबाट पुगेको क्षतिको  गृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन् ।

शुकवार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको तोडफोडबाट भएको क्षतिको गृहमन्त्री लेखकले आज बिहान अनुगमन गरेका हुन् । 

रिपोर्टिङका क्रममा राजावादीको आगजनीमा परेर  पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने अर्का एक आन्दोलनकारीको पनि मृत्यु भएको थियो।

त्यस क्रममा राजावादीले दर्जनौं सवारीसाधन र स्थानीयका घर र सरकारी कार्यालयमा समेत तोडफोड गर्दै आगजनी गरेका थिए। 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"