नेभिगेशन
नेपाल प्रहरी

४ जिल्लामा नयाँ प्रहरी प्रमुख पठाइए, बर्दियामा सरोज पौडेल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखविहीन रहेका जिल्ला तथा १ वर्ष अवधि पूरा भएका एसपीको सरुवा गरेको छ।

रिक्त रहेका धादिङ र बर्दियामा नयाँ एसपी पठाइएको छ। धादिङमा भेषराज रिजाल  र बर्दियामा सरोज पौडेललाई पठाइएको हो।

त्यसैगरि तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाईंलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्