नेभिगेशन
सुरक्षा विशेष

बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौँ। प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ।

राजावादी समूहले आज राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष थापालाई  पक्राउ गरेको हो।

प्रहरीले थापासहित केही राजावादीलाई पनि पक्राउ गरेको जनाएको छ। नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरीले अध्यक्ष थापासहितलाई पक्राउ गरेको हो।

थापा नेतृत्वको प्रदर्शनकारी समूह बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"