नेभिगेशन
सुरक्षा विशेष

आजदेखि सुरक्षाखबर डटकमले सुरु गर्यो परीक्षण प्रकाशन

काठमाण्डौ । डिजिटल पत्रकारिताको उच्चतम् अभ्यास गर्ने गरी आजदेखि अनलाइन पोर्टल सुरक्षाखबर डटकमले परीक्षण प्रकाशन सुरु गरेको छ ।

परीक्षण प्रकाशन पश्चात बैधानिक प्रक्रिया पुर्याएर साउनको पहिलो सातामै दर्ता गरि व्यवसायिक पत्रकारिताको मर्म र भावनालाई आत्मसाथ गर्दै सुरक्षाखबर डटकम छिट्टै नियमित प्रकाशनमा जानेछ।

सुरक्षाखबरले सुरक्षासँँग सम्बन्धित सबै समाचार, भ्रष्टाचार लगायत अदालत तथा प्रशासनका बारेमा समाचार सम्प्रेषण गर्नेछ।

आज देखि हुने परीक्षण प्रकाशनले आम पाठक तथा दर्शकहरूको मन जित्न सफल हुने सुरक्षाखबर डटकमले विश्वास लिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"