नेभिगेशन
सुरक्षा विशेष

गृह मन्त्रालयले गर्‍यो १२ जिल्लाका सीडीओको सरुवा

काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लाका सीडीओहरूको सरुवा गरेको छ । आज गृह मन्त्रालय( सचिवस्तरीय) निर्णयबाट १२ जिल्लाका सीडीओहरूको सरुवा गरिएको हो। 

मन्त्रालयले उपसचिव सीडीओ हुने १२ जिल्लाका सीडीओहरुको सरुवा गरेको जनाएको हो।

यस्तो छ सरुवा सूची-

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"