नेभिगेशन
सुरक्षा अपडेट

जेन जी प्रदर्शन: मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । जेन जीको प्रदर्शनमा हालसम्म  मृत्यु हुनेको संख्या  ९ पुगेको  छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्