नेभिगेशन
सुरक्षा अपडेट

अपडेट: जेन जी प्रदर्शन: गोली लागेर मृत्यु हुनेको संख्या १४

काठमाडौं ।जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो पौने ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्