नेभिगेशन
सुरक्षा विशेष

जेन-जी आन्दोलन दबाउन काठमाडौंमा आज पनि कर्फ्यू

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भएको छ। जेन- जी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहानदेखि कर्फ्यु आदेश जारी गरेको हो।

काठमाडौं प्रशासनका अनुसार आज  बिहान साढे ८ अर्को आदेश नहुनजेलसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा  कर्फ्यु लगाइएको हो । 

त्यसैगरि ललितपुर र भक्तपुरमा पनि कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुन-कुन स्थानमा लगाएको छ कर्फ्यू?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"