नेभिगेशन
सुरक्षा विशेष

प्रदर्शनकारीले जलाए संसद भवन

काठमाडौं । प्रदर्शनकारीहरुले संसद् भवन नयाँ वानेश्वरमा आगजनी गरेका छन् ।

केहीबेरअघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"