नेभिगेशन
सुरक्षा विशेष

देशमा शान्ति कायम राख्न सुरक्षा निकायको आग्रह

काठमाडौँ। नेपालका सुरक्षा संगठनहरूले देशको शान्ति र सुव्यवस्थाको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भइरहेकोले यसलाई बिथोल्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।

देशको शान्तिसुरक्षा र अमनचयनका लागि अहोरात्र खटिएका सुरक्षाकर्मीहरूले अहिलेको सुधारोन्मुख परिस्थितिलाई असर पार्ने कुनै पनि किसिमको क्रियाकलाप नगर्न समाजका सबै तह र तप्काको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"