नेभिगेशन
सुरक्षा विशेष

नेपालगन्ज कारागारमा कैदीहरुले गरे आगजनी, सेनाले घेर्‍यो कारागार

नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताए ।

देशका अन्य कारागार जस्तै आफूहरु पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरुले आगजनी गरेका हुन् ।

कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । अहिले कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"