नेभिगेशन
सुरक्षा विशेष

नेपालगन्ज कारागार आगजनी अपडेट: गोली लागेर एक जना घाइते

नेपालगन्ज । अपडेट: नेपालगन्ज कारागारमा गरिएको आगजनी र त्यहाँको स्थितिलाई नियन्त्रणमा लिइएको छ।

नेपालगन्ज कारागारमा कैदीहरुले भाग्ने उद्देश्यले भित्री गेटमा आगजनी गरेका थिए । तुरुन्तै कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएर अवस्था आफ्नो नियन्त्रणमा लिएका छन् । प्रारम्भिक जानकारी अनुसार यसक्रममा भाग्न खोज्ने एक कैदीमाथि सुरक्षाकर्मीले गोली पनि चलाएको छ । एक कैदीलाई खुट्टामा गोली लागेको छ ।

उनलाई अस्पताल लगिएको बताइएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"