नेभिगेशन
सुरक्षा विशेष

काठमाडौंका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई निलम्बन गर्दै आजै नगर प्रहरी एसपी विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन्। 

सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएको पाएर गुरागाईँले पाण्डेलाई निलम्बन गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"