नेभिगेशन
नेपाल प्रहरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६६ वर्षीय जमिल बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया। बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका-१० वैदी बस्ने ६६ वर्षीय जमिल अहमद जागालाई  बलात्कार गरेको आरोपमा प्रहरी चौकी कतर्नियाको टोलीले पक्राउ गरेको हो।

जमिलले ती बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेर थप अनुसन्धान अगाडि  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्