नेभिगेशन
सुरक्षा विशेष

अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

काठमाडौं । फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ एक रिसोर्टमा फेला परेका छन् ।

खोजतलास गर्ने क्रममा प्रहरीको टोलीले केशवलाई  काठमाडौंको तार्केश्वर नगरपालिका-३ मा रहेको श्रिनाथ वुटिक रिसोर्टमा फेला पारेको जिल्ला परिसर काठमाडौंले  जानकारी दिएको छ। 

आज बालाजु क्षेत्रको रिसोर्टमा फेला परेका डा केशवलाई उद्धार गरेर प्रहरी परिसर ल्याइएको प्रहरीले जनाएको छ।

केशवले फेसबुकमा अलबिदा लेखेर लामो स्टाटस पोस्ट गर्दै उनी सम्पर्कबिहिन भएपछि प्रहरीले उनको खोजी कार्य गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"