नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका १४ सय ९७ जवान प्रहरी सहयाक हवल्दारमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १४ सय ९७ जना  प्रहरी जवान प्रहरी सहायक हवल्दार बढुवाका  लागि  सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार असार १६ गतेको बढुवा समितिको निर्णय अनुसार उनीहरुलाई सहायक हवल्दारमा बढुवा लागि सिफारिस गरिएको हो।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्