नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवाका लागि सिफारिस,पहिलो नम्बरमा तुलबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीका ११   एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले  रिक्त ११   एसएसपी पदका लागि  ११   जना एसपीलाई  एसएसपीमा आज बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा तुल बहादुर कार्की  छन् भने  दोस्रोमा  राकेश सिंह , तेस्रोमा राजिब बहादुर बस्नेत,चौथोमा कमल थापा, पाँचौमा प्रवीण धिताल छन्  ।

त्यसैगरि ६ नम्बरबाट क्रमशः  प्रकाश रानाभाट ,ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल,दयनिधी ज्ञवाली,दिपेन्द्र शाही र केदार खनाल रहेका छन् ।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्