नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको अनलाइन सेवा अबदेखि एनटीसी र एनसेलबाट निःशुल्क (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले एनटीसी र एनसेलबाट प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू निःशुल्क उपभोग गर्न पाइने जानकारी दिएको छ । 

एनटीसी र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने प्रहरी प्रधान कार्यालय जानकारी दिएको हो।

आम नागरिक सर्वसाधारणको सुविधाको लागि यो व्यवस्थालागू  गरिएको नेपाल प्रहरीले एक सूचना मार्फत जानकारी  दिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्