नेभिगेशन
सुरक्षा विशेष

काठमाडौंको बानेश्वरमा कर्फ्यू आदेश

काठमाडौं । काठमाडौं प्रशासनले कर्फ्यू लगाएको छ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाइएको हो ।

काठमाडौं  प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै संसद भवन प्रवेश गरेपछि कर्फ्यू लगाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"