नेभिगेशन
सुरक्षा विशेष

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं। जेन-जी आन्दोलनका क्रमम मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले जेन-जी आन्दोलनमा मृतकको संख्या ५१ पुगेको जनाएको छ। प्रहरीका अनुसार मृतकहरुमा काठमाडौं उपत्यका र अन्य जिल्लाहरुको पनि जोडिएको छ । 

आन्दोलनका क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"