नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको चेपाङ पुलबाट ठुलो परिमाणमा अवैध सामग्री बरामद

बर्दिया । बर्दियाबाट प्रहरीले ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भारतबाट अवैध रूए ल्याइएको भन्सार छलीको ३ लाख ६७ हजार ५२० रुपैयाँको सामग्री बरामद गरिएको हो।

बाँसगढी नगरपालिका-१ रत्न राजमार्गस्थित चेपाङपुलबाट जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी चेपाङको टोलए उक्त रकम बराबरको अवैध सामगरि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बरामद गरिएका पिय पदार्थ ,किराना,लत्ताकपडा लगायतका अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय बुझाइएको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्