नेभिगेशन
नेपाल प्रहरी

फरार तीन जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज ।  बाँके प्रहरीले फरार रहेका तीन जनालाई नियन्त्रणमा लिन सफल भएको छ।

गत भदौ २४ गते जेन-जी आन्दोलनको मौका छोपेर  नौबस्ता कारागारबाट भागेकासहित अन्य मितिमा फरार भएका नेपालगन्ज उपमहानगरपालिका-९  बाँके गाउँ घर भएका २६ वर्षीय हरकेश खटिकसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

को-को हुन पक्राउ पर्नेहरु?

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्