नेभिगेशन
सुरक्षा विशेष

२१ कम्पनी 'ब्ल्याक लिस्ट' मा

काठमाडौं । विभिन्न २१ कम्पनी कालोसूचीमा (  ब्ल्याक लिस्ट') परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

आज एक सूचना जारी गर्दै  खरिद अनुगमन कार्यालयले  तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा पारेको हो।

यस्तो  कालोसूचीमा परेकाहरुको विवरण-

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्