नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ५ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको छ।

आज गृहले एक नम्बरमा एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको छ। 

त्यसैगरि दुई नम्बरमा सानुराम भट्टराई, तीन नम्बरमा ओम प्रकाश अधिकारी, चारमा शेखर खनाल र ५ नम्बरमा अवि नारायण काफ्लेलाई डीआईजी बढुवाका लागि गृह मन्त्रालयले सिफारिस गरेको हो।

बढुवा सिफारिस सूची-

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्