नेभिगेशन
नेपाल प्रहरी

तस्करी गरेर लैजान लागिएको साढे ७ क्विन्टल गाँजा र जिपसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले तस्करी हुँदै गरेको साढे ७ क्विन्टल गाँजासहितको जिप र दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयक अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित मदन बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई सडकबाट ७ क्विन्टल ५० किलो गाँजासहित बेलटार नगरपालिका-६ का जिप चालक रवीन राइ र रामबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले को १ ज ३४५६ नम्बरको जिपबाट तस्करी गरेर लैजाने क्रममा चेकजाँचमा   ७ क्विन्टल ५० किलो गाँजा बरामद  गरेपछि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्