नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित इस्राईल बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया। बर्दिया प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गुलरिया नगरपालिका-११ लालपुर चोकबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका ३८ वर्षीय इस्राईल साईलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।

बिहीबार राति ब्राउन सुगरसहित पक्राउ परेका इस्राईलविरुद्ध आज बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर बर्दिया प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्