नेभिगेशन
नेपाल प्रहरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं  १९ वर्षीया युवतीलाई बलात्कार  गरेको आरोपमामा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डल रहेका छन् ।

मण्डलले ती युवतीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...